काठमाडौं – काठमाडौं महानगरपालिको नगर प्रहरीले वैशाख ४ गते काठमाडौं महानगर भित्र सहरी सु–व्यवस्था कायम गर्ने क्रममा अनाधिकृत पार्किङ गरिएका सवारी साधनलाई जरिवाना गरेको छ ।
महानगरले अनाधिकृत पार्किङ गरिएका ८३ थान दुई पाङग्रे सवारी साधनबाट ८३ हजार जरिवाना गराएको छ , भने अनाधिकृत पार्किङ गरिएका चार पाङग्रे १ थान सवारी साधनबाट २५ सय जरिवाना गराएको छ ।





About Us
प्रतिक्रिया