काठमाडौं – काठमाडौँ महानगरपालिका महानगर प्रहरी बल, वातावरण व्यवस्थापन विभाग र ट्राफिक प्रहरीको संयुक्त तत्त्वधनमा आज महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका सवारी साधनको सवारी प्रदूषण जाँच गरिएको छ ।
उपत्यकाको सुकेधारामा ११ वटा सवारी साधनको प्रदूषण जाँच गर्दा ७ वटा सवारी साधन फेल भए भने ४ वटा सवारी साधन ठिक हालतमा रहेका महानगरले जनाएको छ । महानगरले फेल भएका सवारी साधनहरूलाई जनही ५ सयका दरले जरिवाना गरिएको छ ।






About Us
प्रतिक्रिया