मानुषी लघुवित्तमा राेजगारीकाे अवसर, के-के चाहिन्छ याेग्यता


काठमाडाैं – मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी मागेकाे छ । कम्पनीले दरखास्त आह्वान गर्दे पदमा कर्मचारी माग गरेको हो ।

कम्पनीले सुपरभाइजर, बरिष्ठ सहायक (शाखा प्रमुख), कनिष्ठ सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थीमा कर्मचारी माग गरेको छ। उक्त पदहरुमा आवेदन दिनको लागि मान्यताप्राप्त शैक्षिक संस्थाहरुबाट एसएलसीदेखि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्नेछ।