काठमाडौं– प्रभु म्युचुअल फन्डअन्तर्गत रहेका दुई योजनाको लाभांश घोषणा भएको छ । प्रभु सेलेक्ट फन्ड र प्रभु स्मार्ट फन्डको आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा भएको हो ।
प्रभु सेलेक्ट फन्डले इकाइधनीका लागि १० प्रतिशत नगद लाभांश दिने छ भने प्रभु स्मार्ट फन्डले ८।५० प्रतिशत नगद लाभांश दिने छ ।





About Us
प्रतिक्रिया