काठमाडौं– कामना सेवा विकास बैंकको स्वतन्त्र सञ्चालक सिता घिमिरेको कार्यकाल सकिएको छ । सिता घिमिरे गत ३० गतेदेखि ४ वर्षको कार्यकाल सकिएको हो ।
कम्पनी सञ्चालक समितिको २९७ औं बैठकले घिमिरेलाई बैंकको स्वतन्त्र सञ्चालक पदमा ४ वर्षको लागि नियुक्त गरेको थियो ।






About Us
प्रतिक्रिया