काठमाडौं– गोर्खाज फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कुमार घिमिरेले राजीनामा दिएका छन् । घिमिरेले दिएको राजीनामा भदौ २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो।
बैठकले असोज २२ गतेदेखि लागू हुने गरी घिमिरेको राजीनामा स्वीकृत गरेको बताएको छ ।



About Us
प्रतिक्रिया