काठमाडौं– फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले अध्यक्षमा राजा अर्याललाई नियुक्त गरेको छ । भदौ १२ गते बसेको संस्थाकमो सञ्चालक समिति बैठकले अध्यक्षमा राजालाई नियुक्त गर्ने निर्णय गरेको हो ।
लघुवित्तको संस्थापक शेयरधनी ग्लोबल आइएमई बैंकको प्रतिनिधित्व गर्दै अर्याल सञ्चालक सदस्यमा नियुक्त भएका हुन् ।
प्रतिक्रिया