काठमाडौं– सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको २ लाख १४ हजार ६७४ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।
लघुवित्तको उक्त शेयर खरिदका लागि संस्थापक शेयरधनीहरुरूले मात्रै आवेदन दिन पाउनेछन् । उक्त शेयर खरिद गर्न इच्छुकले ३५ दिनभित्र आवेदन दिनुपर्ने संस्थाले जनाएको छ ।
प्रतिक्रिया