काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो एकको खरिद दर १४९.५६ रुपैयाँ र बिक्री दर १५०.२३ रुपैयाँ रहेको छ । अमेरिकी डलर एकको खरिद दर १३.९५ रुपैयाँ र बिक्री दर १३४.५५ रुपैयाँ रहेको छ ।
त्यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७६.६० रुपैयाँ र बिक्री दर १७७.३९ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९०.६८ रुपैयाँ रहेको छ भने बिक्री दर ९१.०८ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.७० रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८६ रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको छ ।
हेर्नुहोस् कुन देशको मुद्राको विमिनय दर कति ?
प्रतिक्रिया