काठमाडाैं – मन्त्रीपरिषद् बैठकले महत्वपूर्ण ९ वटा निर्णय गरेको छ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेको हो ।
मन्त्रिपरिषद्को बैठकले टिकटकमा लागेको प्रतिबन्ध हटाउने, राष्ट्रिय सहकारी विकास बोर्डको सदस्य सचिवमा डा. खगराव शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया