काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिमा सोधपुछका लागि जाने भएका छन् ।
बुधबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले शुक्रबार समितिको बैठकमा जाने जानकारी गराएका हुन् । सभापति लामिछाने विभिन्न सहकारी ठगी प्रकरणमा जोडिएका छन् ।
प्रतिक्रिया