यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?


काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निधार्रण गरेको छ । राष्ट्र बैंकका अनुसार आज मलेसियन रिंगिट एकको खरिद दर ३०.५६ रुपैयाँ रहेको छ भने बिक्री दर ३०.७० रुपैयाँ रहेको छ ।

आज साउदी रियाल एकको खरिद दर ३५.६८ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८४ रुपैयाँ रहेको छ । यस्तै, युरोपियन युरो एकको खरिद दर १४७.७७ रुपैयाँ र बिक्री दर १४८.४३ रुपैयाँ रहेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३३.९० रुपैयाँ र बिक्री दर १३४.५० रुपैयाँ रहेको छ । त्यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७३.३५ रुपैयाँ रहेको छ भने बिक्री दर १७४.१३ रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएकाे छ ।

यस्ताे छ आजकाे विदेशी मुद्राकाे विनिमय दर