दुरसञ्चारद्धारा क्रिप्टोकरेन्सी कारोबार गर्ने वेवसाइट बन्द गर्न निर्देशन

दुरसञ्चारद्धारा क्रिप्टोकरेन्सी कारोबार गर्ने वेवसाइट बन्द गर्न निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
क्रिप्टोकरेन्सी, हाइपर फण्ड, बिटक्वाइन तथा अनलाइन जुवा लगायतका एप्स नेपाल भित्र बन्द गराउन सबै इन्टरनेट सेवाप्रदायकलाई नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले  निर्देशन दिएको छ । मंगलबार नेपालका सबै इन्टरनेट सेवाप्रदायकलाई पत्र पठाउदै प्राधिकरणले यस्तो निर्देशन दिएको हो ।

सञ्चार मन्त्रालयले २०७८ फागुन १ को पत्र मार्फत अनलाइन प्रविधि मार्फत हुने क्रिप्टोकरेन्सी, विटक्वाइन, हाईपर नेटवर्किड, अनलाइन जुवा लगायतका गैर कानुनी क्रियाकलाप तथा आर्थिक अपराधसंग सम्बन्धित क्रिप्टोकरेन्सी, हाइपर फण्ड, बिटक्वाइन तथा अनलाइन जुवा लगायतका एप्स नेपाल भित्र बन्द गराउन सबै इन्टरनेट सेवाप्रदायकलाई नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले  निर्देशन दिएको छ । 

मंगलबार नेपालका सबै इन्टरनेट सेवाप्रदायकलाई पत्र पठाउदै प्राधिकरणले यस्तो निर्देशन दिएको हो । सञ्चार मन्त्रालयले २०७८ फागुन १ को पत्र मार्फत अनलाइन प्रविधि मार्फत हुने क्रिप्टोकरेन्सी, विटक्वाइन, हाईपर नेटवर्किड, अनलाइन जुवा लगायतका गैर कानुनी क्रियाकलाप तथा आर्थिक अपराधसंग सम्बन्धित अनलाइन सञ्जाल लगायतका भर्चुअल माध्यमहरु नेपाल भित्र प्रयोग, संचालन र व्यवस्थापन गर्न नपाउने गरी निषेध, डिसएबल तथा कालो सुचीमा राखिदिने व्यवस्थाको लागि अर्थ मन्त्रालयको निर्णयानुसार त्यस्ता अनलाइन प्रविधि मार्फत हुने क्रिप्टोकरेन्सी, विटक्वाइन, हाईपर नेटवर्किङ, अनलाइन जुवा लगायतका गैर कानुनी क्रियाकलाप तथा आर्थिक अपराधसंग सम्बन्धितक्रिप्टोकरेन्सी, हाइपर फण्ड, बिटक्वाइन तथा अनलाइन जुवा लगायतका एप्स नेपाल भित्र बन्द गराउन सबै इन्टरनेट सेवाप्रदायकलाई नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले  निर्देशन दिएको छ । 

आज मंगलबार नेपालका सबै इन्टरनेट सेवाप्रदायकलाई पत्र पठाउदै प्राधिकरणले यस्तो निर्देशन दिएको हो ।

सञ्चार मन्त्रालयले २०७८ फागुन १ को पत्र मार्फत अनलाइन प्रविधि मार्फत हुने क्रिप्टोकरेन्सी, विटक्वाइन, हाईपर नेटवर्किड, अनलाइन जुवा लगायतका गैर कानुनी क्रियाकलाप तथा आर्थिक अपराधसंग सम्बन्धित अनलाइन सञ्जाल लगायतका भर्चुअल माध्यमहरु नेपाल भित्र प्रयोग, संचालन र व्यवस्थापन गर्न नपाउने गरी निषेध, डिसएबल तथा कालो सुचीमा राखिदिने व्यवस्थाको लागि अर्थ मन्त्रालयको निर्णयानुसार त्यस्ता अनलाइन प्रविधि मार्फत हुने क्रिप्टोकरेन्सी, विटक्वाइन, हाईपर नेटवर्किङ, अनलाइन जुवा लगायतका गैर कानुनी क्रियाकलाप तथा आर्थिक अपराधसंग सम्बन्धित अनलाइन सञ्जाल लगायतका भर्चुअल माध्यमहरु नेपाल भित्र प्रयोग, संचालन र व्यवस्थापन गर्न नपाउने गरी निषेध, डिसएबल तथा कालो सुचीमा राख्ने व्यवस्था गर्न अनुरोध छु प्राधिकरणले सबै इन्टरनेट सेवाप्रदायकलाई पठाएको पत्रमा भनिएको छ ।

अनलाइन सञ्जाल लगायतका भर्चुअल माध्यमहरु नेपाल भित्र प्रयोग, संचालन र व्यवस्थापन गर्न नपाउने गरी निषेध, डिसएबल तथा कालो सुचीमा राख्ने व्यवस्था गर्न अनुरोध छु प्राधिकरणले सबै इन्टरनेट सेवाप्रदायकलाई पठाएको पत्रमा भनिएको छ ।अनलाइन सञ्जाल लगायतका भर्चुअल माध्यमहरु नेपाल भित्र प्रयोग, संचालन र व्यवस्थापन गर्न नपाउने गरी निषेध, डिसएबल तथा कालो सुचीमा राखिदिने व्यवस्थाको लागि अर्थ मन्त्रालयको निर्णयानुसार त्यस्ता अनलाइन प्रविधि मार्फत हुने क्रिप्टोकरेन्सी, विटक्वाइन, हाईपर नेटवर्किङ, अनलाइन जुवा लगायतका गैर कानुनी क्रियाकलाप तथा आर्थिक अपराधसंग सम्बन्धित अनलाइन सञ्जाल लगायतका भर्चुअल माध्यमहरु नेपाल भित्र प्रयोग, संचालन र व्यवस्थापन गर्न नपाउने गरी निषेध, डिसएबल तथा कालो सुचीमा राख्ने व्यवस्था गर्न अनुरोध छु प्राधिकरणले सबै इन्टरनेट सेवाप्रदायकलाई पठाएको पत्रमा भनिएको छ ।

\"\"