काठमाडौं । सरकारले पहिलोपटक मुख्य सचिवमा महिलालाई नियुक्ति दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले लीलादेवी गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको हो ।
उनी यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा रहेको सरकारले कामु मुख्यसचिव बनाएको थियो। २०७७ कात्तिकमा सचिव भएकी गडतौला आउँदो भदौ १४ गते उमेर हदका कारण अनिवार्य अवकाशमा जादै थिइन् ।






About Us
प्रतिक्रिया