काठमाडौं – भक्तपुर अस्पतालले करार सेवाका लागि विभिन्न पदमा कर्मचारी मागेको छ। अस्पतालले दरखास्त आह्रावान गर्दे ४९ जना कर्मचारी मागेकाे हाे ।
अस्पतालले पेडियाट्रिसन, गाइनोकोलोजिस्ट, जनरल सर्जन, रेडियोलोजिस्ट, साइक्याट्रिक्स, न्युरोलोजिस्ट, स्टाफ नर्सलगायत कर्मचारी माग गरेको हो।




About Us
प्रतिक्रिया