काठमाडौं – आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले दरखास्त आह्रवान गर्दे कर्मचारी माग गरेको छ। कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको हो।
कम्पनीले मार्केटिङ डिपार्टमेन्टमा असिस्टेन्ट लेभलबाट म्यानेजरियल लेभलका लागि केही, रिस्क म्यानेजमेन्ट डिपार्टमेन्टमा अफिसर लेभलका लागि १ जना कर्मचारी मागेको छ।
रोजगारीका लागि इच्छुक तथा योग्यता योग्यता पुगेकाले साउन १५ गतेभित्र आवेदन दिनुपर्नेछ।



About Us
प्रतिक्रिया