काठमाडौं – रिद्धि सिद्धि सिमेन्ट लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि आइपीओ निष्कासनका लागि विशेष साधारण सभा आव्हान गरेको छ।
साउन ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओको प्रतिशत परिवर्तन गर्न आवश्यक भएकाले विशेष साधारण सभामार्फत प्रस्ताव पारित गर्न लागेको हो। कम्पनीले साउन १९ गते बिहान ११ विशेष साधारण सभा गर्ने भएको छ।
प्रतिक्रिया