शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कुन देशको कति ?

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कुन देशको कति ?


काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय निर्धारण गरेकाे छ। आज अमेरिकी डलर एकको खरिद दर १३३.५५ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.१५ रुपैयाँ रहेको छ। त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४५.९८ रुपैयाँ रहेको छ भने बिक्री दर १४६.६४ रुपैयाँ रहेको छ।

त्यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७३.३७ रुपैयाँ रहेको छ भने बिक्री दर १७४.१५ रुपैयाँ रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८९.८९ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.३० रुपैयाँ रहेको छ।

साउदी रियाल एकको खरिद दर ३५. ६१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७७ रुपैयाँ रहेको छ। कतारी रियाल एकको खरिद दर ३६.६२ रुपैयाँ रहेको छ भने बिक्री दर ३६.७९ रहेको केन्द्रीय बैंकले जनाएको छ।