मेरो माइक्रोफाइनान्समा राेजगारीकाे अवसर


काठमाडौं – मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी मागेको छ। कम्पनीले दरखास्त आह्वान गर्दे विभिन्न पदका लागि कर्मचारी मागेको हो ।

कम्पनीले शाखा प्रबन्धक ,वरिष्ठ सहायक देखि कनिष्ठ अधिकृत सम्म, कनिष्ठ सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थी पदको सहायक/अधिकृत श्रेणीमा केही संख्यामा कर्मचारी माग गरेको छ।