असार मसान्तको चाप, बैंक काउन्टर शनिबार पनि खुल्ने



काठमाडौँ – बैंकहरुलाई असार मसान्तको चाप बढेपछि भोलि शनिबार पनि बैंक खुल्ला रहने भएको छ । बैंकहरुलाई असार मसान्तको चाप परे सगैँ केहि बैंकका शाखाहरु खुल्ला रहने भएका हुन् ।

सरकारले राजस्व कारोबार गर्ने सबै बैंकहरुको शाखा र काउन्टर भोलि अर्थात् शनिबार समेत खुला रहने भएका छन् । राजस्व बुझ्ने सबै बैंकको शाखा र काउन्टर पुरै समय खुला गरि नियमित राजस्व बुझ्ने व्यवस्था मिलाइएको छ ।

भोलि खुल्ला रहने बैंकका शाखाहरु