जनउत्थान सामुदायिक लघुवित्तमा रोजगारीको अवसर


काठमाडौं – जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले अधिकृत, कनिष्ठ अधिकृत, वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थी सहायक पदहरूमा केही संख्यामा कर्मचारी माग गरेको हो।

अधिकृतमा २१ वर्ष पूरा भई ४० ननाघेको र सहायकमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेका र तोकिएको शैक्षिक योग्यता भएकाले आवेदन दिन पाउनेछन्। लाइसेन्स सहित मोटरसाइकल र स्कुटर भएकालाई प्राथमिकता दिइनेछ।