काठमाडौं – काठमाडाैं महानगरपालिका–२२ सुन्धाराबाट स्रोत नखुलेको रु. ३८ लाखसहित चितवन भरतपुर महानगरपालिका–१५ गणेशटोल निवासी ४८ वर्षीय माधव श्रेष्ठ पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंंबाट खटिएको प्रहरीले श्रेष्ठलाई उक्त नगदसहित पक्राउ गरेको हो। साथै प्रहरीले बा प्र २०४८प ८१३० नम्बरको स्कुटर र एक थान मोबाइल पनि बरामद गरेको छ।
प्रतिक्रिया