काठमाडौं – आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले २० लाख कित्ता हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।
यस कम्पनीले एक करोड २० लाख कित्ता हकप्रद शेयर निष्काशनका लागि अनुमति माग गर्दै धितोपत्र बोर्डमा निवेदन दिएको थियो।
बोर्डले कम्पनीको सोही माग बमोजिम हकप्रद शेयर निष्काशनका लागि अनुमति प्रदान गरेको हो। कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरिसकेको छ।




About Us
प्रतिक्रिया