काठमाडौं – बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको कम्पनी सचिवमा सुजन पाण्डे नियुक्त भएका छन्। कम्पनी सञ्चालक समितिको असार १६ गते बसेको बैठकले आगामी साउन १ गतेदेखि लागु हुने गरी पाण्डेलाई कम्पनी सचिवमा नियुक्त गरेको हो।

प्रतिक्रिया