काठमाडौं – रुसले मङ्गलबार युक्रेनको मिरगोरोड नजिकको हवाई अड्डामा आक्रमण गरी पाँच युक्रेनी एसयू–२७ लडाकु विमान नष्ट गरेको दाबी गरेको छ। रुसको रक्षा मन्त्रालयले इस्कान्डर–एम क्षेप्यास्त्र प्रयोग गरी आक्रमण गरेको बताएको हो।
रुसका अनुसार आक्रमणमा दुई अन्य विमान क्षतिग्रस्त भएका छन्। युक्रेनले भने घटनामा टिप्पणी गर्न अस्वीकार गरेको छ।



About Us
प्रतिक्रिया