काठमाडौं – बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुन तोलामा ४०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४२ हजार ७०० रुपैयाँमा काराेबार भइरहेकाे छ।
त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार रुपैयाँ रहेकाे छ। त्यस्तै, आज चाँदीको मूल्य २० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला एक हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ।



About Us
प्रतिक्रिया