काठमाडौं- प्रभु इन्स्योरेन्स लिमिटेडले साढे ८३ लाख कित्ता हकप्रद शेयर जारी गर्ने भएको छ । नेपाल बीमा प्राधिकरणले तोकेको चुक्ता पुँजी पुर्याउन ८३ करोड ५० लाख १३ हजार ५ सय ४४ रुपैयाँ बराबरको ८३ लाख ५० हजार १ सय ३५ दशमलव ४४ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ।
हकप्रद निष्काशनका लागि बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ ।



About Us
प्रतिक्रिया