नेपाल राष्ट्र बैंक ऐन संशोधन गरिने

नेपाल राष्ट्र बैंक ऐन संशोधन गरिने



काठमाडौँ– सरकारले आगामी आर्थिक वर्षमा नेपाल राष्ट्र बैंक ऐन संशोधन गरिने बताएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को आयव्यय विवरण एवम् बजेट संघीय संसदको संयुक्त बैठक प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् ।