काठमाडौं– सरकारले आगामी आर्थिक वर्षमा शिक्षा मन्त्रालयलाई २ खर्ब ३ अर्ब बढि बजेट विनियोजन गरेको बताएको छ । आगामी आर्थिक वर्ष २०८१÷८२ को आयव्यय विवरण एवम् बजेट संघीय संसदको संयुक्त बैठक प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् । उनले मन्त्रालयको लागि २ खर्ब ३ अर्ब ६६ करोड रकम बजेट विनियोजन गरेको बताए ।
छन् ।



About Us
प्रतिक्रिया