ब्याज अनुदान सम्बन्धी कार्यविधि परिमार्जन गर्दै सरकार

ब्याज अनुदान सम्बन्धी कार्यविधि परिमार्जन गर्दै सरकार



काठमाडौं– सरकारले आगामी आर्थिक वर्षमा ब्याज अनुदान सम्बन्धी कार्यविधि परिमार्जन गर्ने बताएको छ । आगामी आर्थिक वर्ष २०८१÷८२ को आयव्यय विवरण एवम् बजेट संघीय संसदको संयुक्त बैठक प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् । उनले मन्त्रालयको लागि २ खर्ब ३ अर्ब ६६ करोड रकम बजेट विनियोजन गरेको बताए ।
छन् ।