भौतिक, पूर्वधार तथा यातायत मन्त्रालयलाई १ खर्ब ५० अर्ब बढि बजेट

भौतिक, पूर्वधार तथा यातायत मन्त्रालयलाई १ खर्ब ५० अर्ब बढि बजेट


काठमाडौं– सरकारले आगामी आर्थिक वर्षमा भौतिक, पूर्वधार तथा यातायत मन्त्रालयलाई १ खर्ब ५० अर्ब बढि बजेट विनियोजन गरेको बताएको छ । आगामी आर्थिक वर्ष २०८१÷८२ को आयव्यय विवरण एवम् बजेट संघीय संसदको संयुक्त बैठक प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् । उनले मन्त्रालयको लागि १ खर्ब ५० अर्ब ५३ करोड बजेट विनियोजन गरेको बताए ।
छन् ।