रोजगारी सम्बन्धित एकृकीत सूचनाको व्यवस्था गर्न सरकाले आगामी वर्षमा रोजगार बैंक स्थापना गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत २ लाख श्रमिकलाई २ सय दिनको काम दिइने भएको छ । आगामी आर्थिक वर्ष २०८१÷८२ को आयव्यय विवरण एवम् बजेट संघीय संसदको संयुक्त बैठक प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् ।
प्रतिक्रिया