सरकारले बाल उद्धार गृहमा रहेका सम्पूर्ण बालबालिकाको स्वास्थ्य बीमा गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८१÷८२ को आयव्यय विवरण एवम् बजेट संघीय संसदको संयुक्त बैठक प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् । उनले बालबालिकाको उद्धार र संरक्षणका लागि प्रदेश तथा स्थानीय तहमा आपतकालीन उद्धार तथा पुनर्स्थापन कार्यक्रम सञ्चालन उनले बताएका हुन् ।





About Us
प्रतिक्रिया