आज सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

आज सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – आज बुधबार  नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । मंगलबार प्रतितोला १ लाख ३६ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।

आज तेजावी सुनको मूल्य पनि स्थिर रहेको छ।आज छापावाला सुन प्रतितोला १ लाख ३५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य पनि स्थिर रहेर १६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।