गणपति लघुवित्तको शेयर रजिष्ट्रारमा एनआईएमबि एस क्यापिटल चयन

गणपति लघुवित्तको शेयर रजिष्ट्रारमा एनआईएमबि एस क्यापिटल चयन


काठमाडौं– गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिष्ट्रार चयन गरेको छ। कम्पनी सञ्चालक समितिको निर्णय अनुसार एनआईएमबि एस क्यापिटल लिमिटेड लाजिम्पाटलाई शेयर रजिष्ट्रार निुक्त गरिएको हो। शेयर रजिष्ट्रार कार्य गर्ने सम्बन्धी सम्झौतामा लघुवित्त र क्यापिटलबीच सम्झौता सम्पन्न भएको छ।

लद्युवित्तले शेयर सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि २०८० बैशाख २५ देखि लागू हुने गरि एनआईएबिएल एस क्यापिटल लिमिटेडलाई पुनः १ वर्षको लागि रजिष्ट्रार नियुक्त गरेको हो।