काठमाडौं – नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीले सिईओ पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले दरखास्त आह्वान गर्दै सिईओ पदका लागि कर्मचारी मागेकाे हाे ।
उक्त पदका लागि ४५ वर्ष ननाघेको हुनुपर्ने कम्पनीले जनाएकाे छ। ईच्छुक तथा योग्यता पुगेकाले २१ मे मा आवेदन दिनुपर्नेछ।

प्रतिक्रिया