यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?


काठमाडौं– नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.१९ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.७९ रुपैयाँ रहेको छ। त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४२.१३ रुपैयाँ रहेको छ भने बिक्री दर १४२.७७ रुपैयाँ रहेको छ।

यस्तै, आज बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६६.२० रुपैयाँ रहेको छ भने बिक्री दर १६६.९५ रुपैयाँ रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८६.३१ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.७० रुपैयाँ रहेको छ ।

हेर्नुहोस् कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?