यसपाली एलआईसी नेपालले लाभांश वितरण नगर्ने

यसपाली एलआईसी नेपालले लाभांश वितरण नगर्ने



काठमाडौं लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड एलआईसीले आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण नगर्ने भएको छ ।

कम्पनीको वैशाख १७ गते बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

साथै, कम्पनीले सोही बमोजिमको निर्णय स्वीकृतिको लागि नियामक निकाय नेपाल बीमा प्राधिकरण पेश गर्ने र स्वीकृत पश्चात् आगामी वार्षिक साधारण सभामा पेश गरिने बताएको छ ।