हिमालयन बैंकमा रोजगारीको अवसर, २३ गते भित्र आवेदन दिन सकिने

हिमालयन बैंकमा रोजगारीको अवसर, २३ गते भित्र आवेदन दिन सकिने



काठमाडौँ ।
हिमालयन बैंकले एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको छ । बैंकले एक जना सहायक प्रबन्धक माग गरेको हो । उक्त पदमा आवेदन दिनका लागि आइटि सम्बन्धित क्षेत्रमा स्नातकोत्तर गरेको तथा १० वर्ष अनुभवि भएको हुनुपर्नेछ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी बैशाख २३ गते भित्र बैंकको बेवसाइट मार्फत आवेदन दिन सकिनेछ ।