काठमाडौं – नेपाल बैंकको अध्यक्षमा पिताम्बर भण्डारी नियुक्त भएका छन् । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक समेत रहेका उनी अध्यक्षमा नियुक्त भएका हुन् ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) को सञ्चालक बनेर समेत उनी बाहिरिसकेका छन् । भण्डारीसँग बैंक तथा वित्तीय क्षेत्रको तीन दशक लामो अनुभव छ ।






About Us
प्रतिक्रिया