काठमाडौं – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण कृषि विकास बैंकको त्रिशुली शाखा कार्यालयमा पूर्ण रूपमा क्षति पुगेपछि शाखा बन्द गरिएको छ।
बाढीका कारण शाखा कार्यालयमा क्षति पुगेपछि बैंकले उक्त शाखाबाट प्रदान हुँदै आएका आधारभूत बैंकिङ्ग सेवा अर्को सूचना जारी नभएसम्मका लागि छहरे शाखा, नुवाकोटबाट उपलब्ध गराउने जनाएको छ।
बैंकले ग्राहकहरूलाई आवश्यक बैंकिङ्ग सेवाका लागि छहरे शाखामा सम्पर्क गर्न आग्रह गरेको छ।






About Us
प्रतिक्रिया