काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सांग्रिला डेभलपमेन्ट बैंकका दुई शाखा आज बन्द भएका छन्।
बैंकका अनुसार नुवाकोटको बट्टार र धादिङको मलेखु शाखाबाट प्रदान हुँदै आएको बैंकिङ्ग सेवा प्रभावित भएको हो। विद्युत् आपूर्ति तथा दूरसञ्चार सेवा अवरुद्ध भएपछि ती शाखाबाट नियमित रूपमा सेवा सञ्चालन गर्न असमर्थ भएको बैंकले जनाएको छ।






About Us
प्रतिक्रिया