काठमाडौं – मुक्तिनाथ विकास बैंकमा कार्यरत २ कर्मचारीहरू सम्पर्कविहीन भएका छन् । कर्मचारीहरू गोसाईंकुण्ड तीर्थयात्रा जाने क्रममा हिजो बेत्रावती, नुवाकोटबाट बिहान करिब ९ः१५ बजेपछि सम्पर्कविहीन भएका हुन् ।
उनीहरूको अवस्थाको बारेमा कुनै जानकारी पाउनेले मुक्तिनाथ विकास बैंकको कुनै पनि शाखामा जानकारी उपलब्ध गराई सहयोग गरिदिन आग्रह गरेको छ । नयाँ बानेश्वर शाखाकी बिजेता अवाले र माछापोखरी शाखाकी सुन्दरी श्रेष्ठ सम्पर्कविहीन भएका हुन् ।






About Us
प्रतिक्रिया