रसुवाको बाढीपछि कुमारी बैंकका दुई शाखा बन्द


काठमाडौं- रसुवाको टिमुरे आसपासका क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण कुमारी बैंकका दुई शाखा कार्यालय बन्द भएका छन्। बैंकका अनुसार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण शाखा कार्यालयहरूमा असर परेको हो।

सोही कारण आज बैंकका कोल्पुटार, नुवाकोट शाखा बन्द हुने भएका हुन्।