काठमाडौं – कामना सेवा विकास बैंकले आफ्ना शेयरहरूलाई पाँच वर्ष पुरानो नगद लाभांश बुझिलिन आग्रह गरेको छ। बैंकले एक सूचना जारी गर्दै आर्थिक वर्ष २०७७/०७८ वा सो भन्दा लामो अवधिदेखि बुझिलिन बाँकी रहेको लाभांश लिन आग्रह गरेको हो।
यसैगरी, लामो समयदेखि दावि हुन नआएको लाभांश रकम सम्बन्धी विवरण यस विकास बैंकको वेबसाईट तथा यस विकास बैंकको शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ।
तसर्थ, बुझिलिन बाँकी रहेको लाभांश रकम दावि गर्न ज्ञानेश्वर, काठमाडौं स्थित यस कामना सेवा विकास बैंकको केन्द्रिय कार्यालयमा सम्पर्क गरी आवश्यक प्रक्रिया पुरा गरि उक्त रकम बुझिलिन बैंकले आग्रह गरेको छ।







About Us
प्रतिक्रिया