मन्त्रिपरिषद् बैठक जारी


काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आह्वान गरेको मन्त्रिपरिषद्ठ बैक सुरु भएको छ। बैठक शुक्रबार (आज) दिउँसो सवा २ बजेदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको हो।