काठमाडौं – लिवर्टी इनर्जी कम्पनी लिमिटेडको सञ्चालकमा राम बहादुर पाण्डे नियुक्त भएका छन्। कम्पनीको असार ११ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको हो।
पाण्डेलाई कम्पनीको नियमावलीको नियम २७ (४) बमोजिम आगामी वार्षिक साधारण सभा सम्मका लागि नियुक्त गरेको कम्पनीले जनाएको छ।






About Us
प्रतिक्रिया