काठमाडौं – नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) को महानिर्देशकमा सह-सचिव मुकेश डंगोल नियुक्त भएका छन्। आज बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई महानिर्देशक नियुक्त गर्ने निर्णय गरेको हो।
तत्कालीन महानिर्देशक प्रदिप अधिकारी २०८२ मंसिर १७ गते पोखरा विमानस्थल निर्माणका क्रममा भ्रष्टाचारको गरेको भन्दै निलम्बनमा परेका थिए।





About Us
प्रतिक्रिया