काठमाडौं – पाटन नगरपालिका-२ कफलचुडा बस्ने ४० वर्षीय सुरेन्द्र मल्ललाई भरूवा बन्दुक १ थानसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी खोड्पेबाट खटिएको प्रहरीले उनको घरसँगै जोडिएको गोठ तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।






About Us
प्रतिक्रिया