आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा


काठमाडौं – नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक डा.चण्डिकाप्रसाद भट्टले राजीनामा दिएका छन्। भट्टले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाएका हुन्।

दोस्रो चरणमा बर्खास्त हुने कार्यकारी प्रमुखहरुको सूचीमा निर्देशक भट्ट पनि थिए।